आजबाट नेपाली कथानक चलचित्र ‘बाबरी’ रिलिज भएको छ। बिहिबार साँझ प्रिमियर गरिएको यो फिल्मले अधिकांश सकारात्मक प्रतिकृया पाएको छ।
सुरेन्द्र पौडेलले निर्देशन गरेको फिल्ममा धिरज मगर, धिरज नाडकर र अदिती बुढाथोकीले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन्।
यो फिल्म पुष्पलता वुढाथोकी र गणेश वुढाथोकीले निर्माण गरेका हुन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ