मङ्लबार, फाल्गुन १५, २०८०

भण्डारीलाई कोरोना


कान्तिपथ


राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको पीसीआर परीक्षणमा राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि शनिबार त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकका अनुसार उनको स्वास्थ्यमा सुधार आएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत