शुक्रबार, चैत्र २७, २०८२

म्यानचेस्टर सिटीको जितमा हालान्ड नायक


कान्तिपथ


इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले ब्रिंघटनमाथि ३–१ गोल अन्तरको जित हात पारेको छ। शनिबारको खेलमा म्यानचेस्टर सिटीलाई जित दिलाउने क्रममा एर्लिङ हालान्डले २२ औं र ४३ औं मिनेटमा दुई गोल गरे।

खेलको ५३ औं मिनेटमा विपक्षी टोलीका लागि ट्रोसार्डले गोल गरे पनि ७५ औं मिनेटमा केभिन डि ब्रूयनले गोल गर्दै सिटीको जित सुनिश्चित गरेका थिए।

यससँगै लिगमा सिटीले ११ खेलबाट २६ अंक हात पारेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत