शुक्रबार, चैत्र २७, २०८२

यी हुन् अबको चीन हाँक्ने ७ अनुहार


कान्तिपथ


अबको पाँच वर्ष चीनको शासन चलाउने सात नेताको नाम आइतबार सार्वजनिक भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समिति राष्ट्रपतिको क्याबिनेटसरह हो।

सी चिनफिङले नै रोजेका यी नेताहरुमध्ये धेरैजसो नयाँ अनुहार हुन्। चाओ लेची र वाङ हुनिङ चाहिँ यसअघि पनि स्थायी समितिमा थिए। पोलिट्ब्युरोको एक सदस्य कटौती गरेर २४ झारिए पनि स्थायी समितिलाई परिवर्तन गरिएको छैन। प्रधानमन्त्री पदका दाबेदार मानिएका ५९ वर्षीय हु चुनहुवा पोलिट्ब्युरोमा अटाएका छैनन्।

सीको नेतृत्वमा आगामी पाँच वर्ष चीनको शासन सञ्चालन गर्ने अन्य ६ नेता यसप्रकार छन्:

ली चियाङ
चाओ लेची
वाङ हुनिङ
काइ ची
तिङ सुइसियाङ
ली सी



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत