सोमवार, मंसिर १२, २०७९

कलाकारको देउसी भैलो (हेर्नुहोस् तस्बिर र भिडियो)


कान्तिपथ


काठमाडौं । नेपाली चलचित्र ‘महापुरुष’को निर्माण टिमले आईतबार राजधानीमा देउसी भैलो कार्यक्रम आयोजना गर्यो ।

कार्यक्रममा राष्ट्रिय कालकारहरु हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेले, रबिन्द्र सिंह बानियाँ, निर्देशक प्रदीप भट्टराई, हास्य कलाकार जितु नेपाल, सुमन कार्की, दीपकराज गिरी, दीपाश्री निरौलगायत कलाकार सहभागी हुनुहुन्थ्यो ।

हेर्नुहोस् कलाकारको देउसी भैलो :

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत