बुधबार, चैत्र २५, २०८२

दुई सुन्दरीले गरे बिहे


कान्तिपथ


मिस अर्जेन्टिना मारियाना भारेला र मिस पोर्टो रिको फाबियोला भ्यालेन्टाइनले विवाह गरेका छन्। पछिल्लो दुई वर्षदेखि दुवैले एकअर्कालाई डेट गरिरहेका थिए।

उनीहरूले इन्स्टाग्राममार्फत् यसको खुलासा गरेका हुन्। भेरेला र फाबियोला भ्यालेन्टाइन पहिलो पटक २०२० मा मिस ग्रान्ड इन्टरनेशनलको समयमा भेटेका थिए। त्यसयता दुवै एकअर्काको सम्पर्कमा र डेटिङमा थिए।

अक्टोबर २८ मा उनीहरूले विवाह गरेका हुन्। विहेपछि सामाजिक सञ्जालमा बधाई दिनेहरूको घुइँचो लागेकाे छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत