सोमवार, मंसिर १२, २०७९

सिता दाहाल भेन्टिलेटरमा


कान्तिपथ


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्। स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।

उनको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ। अक्सिजनको मात्रा घटेपछि दाहाललाई अस्पताल भर्ना गरिएको हो।

उनी पार्किन्सन जस्तो देखिने एक प्रकारको जटिल रोगबाट पीडित छन्। यसअघि पनि उनलाई पटक–पटक देश तथा विदेशका अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो।

छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत आमा सीताको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन्।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत