शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • सगरमाथा क्षेत्रको ५४८६ मिटरको उचाईमा भेटियो हिउँ चितुवा (तस्बिरहरु)

सगरमाथा क्षेत्रको ५४८६ मिटरको उचाईमा भेटियो हिउँ चितुवा (तस्बिरहरु)


कान्तिपथ


विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको खुम्बुमा देखिएको हिउँ चितुवाको तस्बिर एकजना अमेरिकी फोटो पत्रकारले कैद गरेकी छन्।

वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्दै आएकी अमेरिकी फोटो पत्रकार कितिया पावलोभ्स्कीले विश्वमै दुर्लभ मानिने हिउँ चितुवाको गत अक्टोवर ८ मा कैद गरेको फोटो काठमाडौंस्थित अमेरिकी दूतावासले सार्वजनिक गरेको छ।

उनले ती तस्बिर सगरमाथाको ५४८६ मिटर उचाइस्थित खुम्बु क्षेत्रमा कैद गरेकी हुन्। यी तस्बिर उनले आफ्नो वेबसाइटमा पनि सार्वजनिक गरेकी छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत