शुक्रबार, चैत्र २७, २०८२

रामेछापमा एमालेको ज्यादती : एमाले प्रवेश नगरे फाड्छन कोदोबारी !


कान्तिपथ


मन्थली नगर पालिका वडा नं १० मा एमाले वडाकमिटी अध्यक्षसहितको समुहले स्थानीय सुवास थापाको बारिमा गई एमाले प्रबेश नगरेको भन्दै काँचो कोदो टिपेका छन ।

पिडितका अनुसार पुर्ब अध्यक्ष भरत बहादुर बोहोराले एमाले प्रबेश गर्नु भनेका थिए प्रबेश नगरे नराम्रो हुदैन भन्दै    बारम्बार धम्क्याउदै आएका थिर ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत