सवारी दुर्घटनामा घाइते ट्राफिक इन्स्पेक्टर अभय लामाको मृत्यु
मङ्लबार बैशाख १, २०८३
काठमाडौं । ड्युटी सकेर घर फर्किँदै गरेका ट्राफिक प्रहरी इन्स्पेक्टर अभय लामाको सडक दुर्घटनामा मृत्यु भएको छ।
तारकेश्वर नगरपालिका–८, डाँडागाउँस्थित सडकमा मोटरसाइकलमा सवार लामालाई ट्रकले ठक्कर दि…