सोमवार, मंसिर १२, २०७९
  • गृहपृष्‍ठ
  • मनोरञ्जन
  • सबैँलाई माेहित पार्ने ‘डिम्पलवाली’ मोडल करिश्मा ढकाल हट अवतारमा, हेर्नुहाेस् १५ तस्बिरहरू

सबैँलाई माेहित पार्ने ‘डिम्पलवाली’ मोडल करिश्मा ढकाल हट अवतारमा, हेर्नुहाेस् १५ तस्बिरहरू


कान्तिपथ


    सामाजिक संजालमा माेडल करिश्मा ढकालकाे एक चर्चित नाम हो । अहिलेकी चर्चित र व्यस्त मोडलकाे रुपमा उनकाे करियर अघि बढी रहदा अहिलेसम्म उनले अभिनय गरेका म्युजिक भिडियो एक हजारभन्दा बढी बाहिरिसकेका छन् ।

    ‘कलाकारिताप्रति सानैदेखि रुचि राखेकि करिश्मा स्कुलका कार्यक्रममा नाच्ने, पुरस्कार जित्ने गर्थें,’ करिश्मा भन्छिन्, ‘पहिलोपटक अंकल अन्टीले ‘सेल्फी सेल्फी’ बोलको तीज गीतमा नाच्ने मौका दिनुभयो । त्यहीँबाट मेरो करिअर सुरु भयो ।’


    करिश्माले पहिलो भिडियोको गीत वसन्त थापा र लक्ष्मी मल्लले गाएका थिए भने श्रीकृष्ण बम मल्लको शब्द थियो । त्यो तीज गीत निकै चलेपछि उनको डिमान्ड बढ्यो  ।


    एकै दिनमा पाँच वटासम्म भिडियो खेलेको अनुभव हासिल गरेको बताउने करिश्मा खासमा हिरोइन बन्न चाहन्छिन् । भन्छिन्, ‘म यही कलाकारिता क्षेत्रमै नाम उचो बनाउन चाहन्छु । मलाई अब हिरोइन बन्ने इच्छा छ ।’ उनलाई हिरोइन बन्ने अफर पनि आइरहेको रहेछ ।


    उनै करिश्मा हाल सोशियल मीडिया प्रयोग गर्नमा पानी ब्यस्त छिन पछिल्लो पटक निकै हट बनेर फोटोशुट गरेकी छन । हेराैँ उनको इन्स्टाबाट लिएका कहि तस्बिरहरूः

    सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

    अध्यक्ष:

    विमल ढुंगेल

    प्रबन्ध निर्देशक:

    देव चौलागाईं

    सम्पादक:

    जेविन सर्वहारा

    मार्केटिङ्ग:

    विनोद घिमिरे

    लेखा:

    विष्णु फुँयाल

    आईटी:

    प्रज्वल चौलागाईं

    फोटो/भिडियोग्राफर :

    रामकाजी बस्नेत

    कान्तिपथ मिडिया प्रा. लि.


    सम्पर्क

    ०१-५१४९१६०
    इमेल: news.kantipath@gmail.com
    ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
    © कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत