शुक्रबार, चैत्र २७, २०८२

गोल हान्ने ब्रुनाे फर्नान्डेज: सेलिब्रेसन गर्ने रोनाल्डो


कान्तिपथ


पाेचुगिज स्टार क्रिस्टियानाे राेनाल्डाेले गरेकाे भनिएकाे गाेल ब्रुनाे फर्नान्डेजकाे नाममा स्थापित भएकाे छ। यसअघि फर्नान्डेजकाे क्रसमा राेनाल्डाेले हेडिङमार्फत गाेल गरेकाे बताइएकाे थियाे। तर भिडियाेमा राेनाल्डाेकाे टाउकाेमा नभइ बलले सिधै उरुग्वेकाे जाली चुमेकाे देखिएपछि फर्नान्डेजकाे नाममा स्थापित भएकाे छ।

फर्नान्डेजले ५४ मिनेटमा गाेल गर्दा गुइरेराेले पास मिलाएका थिए। यसअघि राेनाल्डाेकाे विश्वकपमा ९ गाेल पुरा गर्दै उनले आफ्नाे देशका महान खेलाडी युसेबियाेकाे कीर्तिमानकाे बराबरी गरेकाे दर्शाइएकाे थियो।

ब्रुनाेकाे विश्वकपमा याे तेस्राे गाेल थियाे।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत