शुक्रबार, चैत्र २७, २०८२

अन्तिम १६ को पहिलो खेल: अमेरिका र नेदरल्यान्ड भिड्दै


कान्तिपथ


कतारमा जारी फिफा विश्वकपअनतर्गत शुक्रबार रातिदेखि समूह चरणका सबै खेल सकिएको छ। आजदेखि नकआउट चरणका खेल सुरु हुँदैछन्।

आज हुने पहिलो खेलमा नेदरल्यान्ड र अमेरिका भिड्दैछन्। यी दुईबीचको खेल नेपाली समयअनुसार राति ८:४५ बजे खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुनेछन्।

नेदरल्यान्ड समूह ए को विजेताका रुपमा अन्तिम १६ मा पुगेको टिम हो। त्यस्तै अमेरिका समूह बी को उपविजेता टिम हो। यी दुईबीचको विजेताले क्वाटर फाइनलमा अर्जेन्टिना र अष्ट्रेलियाबीचको विजेता टोलिसँग खेल्नेछ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत