शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • खेलकुद
  • विश्व विजेता स्पेनलाई हराउँदै मोरक्को पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा प्रवेश

विश्व विजेता स्पेनलाई हराउँदै मोरक्को पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा प्रवेश


कान्तिपथ


 स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै मोरक्को पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

स्पेन र मोरक्कोबीचको खेलमा अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न सकेनन् । यसरी १२० मिनेटको खेल सकिएपछि दुवै टोली गोल रहित बराबरीमा रहे ।

त्यसपछि खेलको विजेताको टुंगो लगाउन पेनाल्टी सुटआउट भयो । पेनाल्टीमा मोरक्कोका अशरफ हाकिम, हाकिम जियाच र अब्दुल हमीद साबरीले गोल गरे ।

तर विश्वविजेता स्पेनका कुनैपनि खेलाडीले गोल गर्न सकेनन् । यही कारण मोरक्को क्वाटरफाइनलमा प्रवेश गर्यो । विश्व विजेता स्पेन घर फर्कियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत