शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • लैनचौर सडक खण्डमा चल्ने सवारीलाई वैकल्पिक बाटो अपनाउन अनुरोध

लैनचौर सडक खण्डमा चल्ने सवारीलाई वैकल्पिक बाटो अपनाउन अनुरोध


कान्तिपथ


खानी विभाग हुँदै खानी विभाग हुँदै लैनचौर सडक खण्डमा चल्ने सवारी साधनका लागि बुधबार वैकल्पिक बाटो अपनाउन अनुरोध गरिएको छ।

उक्त सडक खण्डमा मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन मर्मत भइरहेकाले उक्त खण्डको वैकल्पिक बाटो अपनाउन अनुरोध गरिएको हो।

एक सूचना जारी गर्दै उक्त स्थान हुँदै चल्ने सवारी साधन एक लेनमा आलोपालो सञ्चालन गराइएकाले अन्य मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत