शुक्रबार, चैत्र २७, २०८२

नेपाली क्रिकेट टोलीका प्रशिक्षक प्रभाकरको राजीनामा स्वीकृत


कान्तिपथ


नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले दिएको राजिनामा स्वीकृत भएको छ। मुख्य प्रशिक्षक प्रभाकरले दिएको राजीनामा बिहीबारदेखि नै लागु हुने गरी स्वीकृत भएको जानकारी नेपाल क्रिकेट संघ (क्यान) ले दिएको छ।

प्रभाकर भने यसअघि नै भारत पुगिसकेका छन्। क्यानले नेपाली टोली सम्हाल्ने गरी प्रभाकरसँग एक वर्षे सम्झौता गरेको थियो। तत्कालीन प्रशिक्षक डेभ ह्रवाटमोरले राष्ट्रिय टोली छाडेपछि प्रभाकर नेपाली टोली सम्हाल्न गत साउनमा नेपाल आएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत