अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले बीबीसी स्पोर्टसको ‘पर्सनालिटी वलर्ड स्टार स्पोर्टस अवार्ड अफ द इयर २००२’ को अवार्ड जितेका छन्।
३५ वर्षे मेस्सीले फिफा विश्वकपको उपाधि जितेपछि उनलाई यो अवार्डबाट सम्मानित गरिएको हो। इङगल्यान्डको सञ्चार मिडिया बीबीसीले मेस्सीलाई यो अवार्ड प्रदान गरेको हो।
पीएसजीका प्लेमेकर मेस्सीले विश्वकपमा उत्कृष्ट खेलाडीको अवार्ड गोल्डेन बल पनि जितेका छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ