बुधबार, चैत्र २५, २०८२
  • गृहपृष्‍ठ
  • मनोरञ्जन
  • भारतीय इन्स्टाग्राम सेलेब्रिटी उर्फी जाभेद वस्त्रका कारण दुबईमा गिरफ्तार

भारतीय इन्स्टाग्राम सेलेब्रिटी उर्फी जाभेद वस्त्रका कारण दुबईमा गिरफ्तार


कान्तिपथ


लोकप्रिय इन्स्टाग्राम स्टार र बिगबसका पूर्व प्रतियोगी उर्फी जावेद रिपोर्टहरू अनुसार दुबईमा एक शुटिंगको क्रममा समस्यामा परेकी छिन्। उनले सार्वजनिक स्थानमा ‘अत्यन्त खुल्ला वस्त्र’ लगाएको आरोपमा दुबई प्रहरीले हिरासत लिएको जनाएको छ ।

हालै कही दिन अघि मात्रै सामाजिक सञ्जाल तथा सार्वजनिक स्थलमा गैरकानूनी र अश्लील कार्य गरेको अभियोगमा उर्फी विरुद्ध मुद्दा दायर भएको थियो । अधिवक्ता अली कासिफ खानले उर्फी विरुद्ध मुम्बई स्थित अंधेरी पुलिस स्टेशनमा उजुरी दिएका थिए। प्रहरी अधिकारीका अनुसार मंसिर ९ गते शुक्रबार उजुरी परेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत