इंग्लिस प्रिमियर लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा लिभरपुलले लिस्टर सिटीमाथि २–१ गोल अन्तरको जित हात पारेको छ।
शुक्रबारको खेलको चौथो मिनेटमा लिस्टर सिटीले केयरनान डेवस्बरी हलको गोलको अग्रता लिएको भए पनि खेलको ३८ औं र ४५ औं मिनेटमा वोउट फाइसको दुई आत्मघाती गोलपछि लिस्टर सिटी पछि परेको थियो।
खेलमा थप गोल हुन सकेन लिभरपुलले महत्वपूर्ण ३ अंक हात पारेको छ। यससँगै लिगमा लिभरपुलले १६ खेलबाट २८ अंक हात पारेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ