बुधबार, चैत्र २५, २०८२

मिस युनिभर्समा नेपालको ‘नेसनल कस्ट्युम’, देवीको अवतारमा सोफिया


कान्तिपथ


जनवरी १४ मा मिस युनिभर्सको ७१ औं संस्करण अमेरिकाको न्यू अर्लियन्समा हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै मिस युनिभर्स नेपाल सोफिया भुजेलले मिस युनिभर्स प्रतियोगितामा देवीको अवतारसहितको ‘नेसनल कस्ट्युम’ प्रस्तुत गर्ने भएको छ । सोफिया भुजेलले प्रेरणा शाहको कन्सेप्टमा वुमन्स प्लानेट बुटिकले डिजाइन गरेको कस्ट्युम अनुसार त्रिशूल समातेकी देवीको लुक्समा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

‘यो पहिरनले हामीलाई हाम्रो आफ्नै शक्तिको स्मरण गराउँछ । यसले हरेक महिला असीम ऊर्जाका स्रोत हुन् भन्ने तथ्यलाई दोहोर्‍याउँछ । यो उत्कृष्ट कृति जीवनको उत्सव हो,’ मिस युनिभर्सले उल्लेख गरेको छ ।

तस्वीर सौजन्य : मिस युनिभर्स नेपाल



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत