फिल्म ‘भष्मे डन´ निर्माण हुने खबर संगै फिल्ममा अभिनेता विपिन कार्की फाइनल भैसकेका छन् भने फिल्ममा अभिनेता सौगात मल्लको पनि भुमिका रहने खबर बाहिरीएको छ । सौगात मल्लले निर्माण टिमसंग मौखिक रुपमा सम्झौता गरीसकेको र केही दिनमा सौगातसंग कागजि सम्झौता गर्ने तयारीमा निर्माण टिम छ ।
चर्चित फिल्म ‘पशुपति प्रसाद’ कै निर्देशक तथा लेखक दीपेन्द्र खनालको निर्देशनमा बन्न लागेको फिल्मको आगामी फागुन १२ गतेबाट छायांकन सुरु गरिने छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ