शुक्रबार, चैत्र २७, २०८२

‘केपी ओली कप’ हुँदै, विजेतालाई १० लाख


कान्तिपथ


काठमाडौं, ११ माघ । फागुन ११ देखि १७ गतेसम्म ‘केपी ओली कप’ फुटबल प्रतियोगीता हुने भएको छ।

युवा संघ नेपालले आयोजना गर्न लागेको सो प्रतियोगितालाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले अनुमति दिएको हो।

प्रतियोगिताका विजेतालाई १० लाख रुपैयाँ र उपविजेतालाई ५ लाख रुपैयाँ दिइने भएकोछ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत