शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • खेलकुद
  • एन्फा अध्यक्ष नेम्वाङ एसियाली फुटबल महासंघ विकास समिति उपाध्यक्षमा मनोनित

एन्फा अध्यक्ष नेम्वाङ एसियाली फुटबल महासंघ विकास समिति उपाध्यक्षमा मनोनित


कान्तिपथ


अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ एसियाली फुटबल महासंघ (एएफसी)को विकास समिति उपाध्यक्षमा मनोनित भएका छन् ।

समिति निमार्णका लागि ३३औं एएफसी कंग्रेसको निर्वाचनमार्फत छानिएका अध्यक्ष शेख सलमान विन इब्राहिम अल खलिफाले उक्त समितिको अध्यक्ष र उपाध्यक्ष मनोनित गरेका हुन् ।

एएफसीको एक महत्वपूर्ण पक्ष रहेको विकास समितिले एएफसीअन्तर्गत रहेका सदस्य राष्ट्रहरु र संघीय सदस्यहरुको फुटबल विकासका लागि सहयोग प्रदान गर्ने गदर्छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत