शुक्रबार, चैत्र २७, २०८२

नेपालका लागि सन्दिपले दिलाए चौथो विकेट


कान्तिपथ


लेग स्पिनर सन्दीप लामिछानेले ४ विकेट झारेका छन्। आइसीसी लिग २ विश्वकप एक दिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत घरेलु टोली नेपालविरुद्ध स्कटल्यान्डले ब्याटिङ गरिरहेको छ।

सन्दीपले २२औँ ओभरको तेस्रो बलमा सन्दीप जोराको हातबाट क्याचआउट गराएका छन्। उनले थोमस म्याकिन्टोसलाई आउट गरे। २२ ओभरकाे खेल चलिरहँदा स्कटल्यान्डले ५ विकेटको क्षतीमा १२० रन जाेडेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत