बुधबार, चैत्र २५, २०८२

पल छुट्दा समिक्षा खुशी भएको कसले फोटोसप गर्दियो ?


कान्तिपथ


गायिका समीक्षा अधिकारीले आफूले लेख्दै नलेखेको कुरा फोटोसप गरेर आफ्नो फेसबुकमा लेखिएको भन्दै आपत्ति जनाएकी छन्।

आफूले लेख्दै नलेखेको कुरा आफ्नो नाममा पोस्ट गरेर चरित्र हत्या गरिएको गुनासो समीक्षाले गरेकी छन्।

उनले आफूले नलेखेको कुरा फोटोसप गरेर लेखिएको स्क्रिनसटसहित फेसबुकमा लेखेकी छन्, ‘हुँदाहुँदै फोटोसप गरेर यतिसम्म चरित्र हत्या? प्लिज यसो नगरिदिनुहोला।’

बलात्कार अभियोग लागेको अभिनेता पल शाह उच्च अदालत पोखराबाट सफाइ पाएपछि गत सोमबार कारागारबाट रिहा भएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत