बुधबार, चैत्र २५, २०८२

छाँयाकन अगावै ९५ लाखमा ‘पशुपति प्रसाद २´ को डिजिटल राइट्स बिक्री


कान्तिपथ


फिल्म ‘पशुपति प्रसाद २ – भष्मे डन’ को डिजिटल राइट्स छाँयाकनमा जानु अगावै ९५ लाखमा राइट्स बिक्री गरेर फिल्मले कीर्तिमान कायम गर्न सफल भएको छ । फिल्मको डिजिटल राइट्स ओएसआर डिजिटलले खरीद गरेको हो ।

मंगलबार निर्माण पक्ष र ओएसआर डिजिटलका प्रबन्ध निर्देशक ओमप्रकाश अग्रवालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । फिल्ममा अभिनेता खगेन्द्र लामिछानेको लेखन तथा निर्माण रहनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत