शनिबार, चैत्र १८, २०७९

रामचरण र एनटीआरको ‘नाटु नाटु’ले जित्यो ओस्कर अवार्ड


कान्तिपथ


चर्चित भारतीय चलचित्र आरआरआरको गीत ‘नाटु नाटु’ले ओस्कर अवार्ड जितेको छ । यो गीतले ‘बेस्ट ओरिजनल सङ्स’को अवार्ड जितेको हो ।

एसएस राजामौलीको फिल्म आरआरआरको ‘नाटु नाटु’ भारतीय प्रोडक्सनमा बनेर ओस्कार अवार्ड प्राप्त गर्ने पहिलो गीत बनेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत