बुधबार, चैत्र २५, २०८२

डिफेन्डिङ च्याम्पियन ग्रीन भिलेज सेमिफाइनलमा


कान्तिपथ


दोस्रो ब्राइट फ्युचर कप एस ई ई फुटसल प्रतीयोगीतामा आज दोस्रो दिन क्वार्टर फाइनल का खेलहरु संपन्न भए, डिफेन्डिङ च्याम्पियन ग्रीन भिलेज ले नेरीक एकेडेमी लाई 3-2 गोल अन्तरले हराउँदै सेमिाइनलमा स्थान पक्का गर्यो तेस्तै अन्य खेलहरुमा बालबालिका स्कूल ले ब्राइट होराइजन लाई 4-3 गोल अन्तरले पराजित गर्यो, प्रिमियरले क्यामेलीया लाई 4-2 गोल अन्तरले पराजित गर्यो भने अन्तिम खेलमा धुर्बतारा स्कूल ले डायमण्ड स्कूल लाई टाई ब्रेकर मा 1-0 ले हरउदै सेमी फाइनलमा प्रवेश गरे 3 दिन सम्म चल्ने यस प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल ब्राइट फ्युचर मैं वैशाख 6 गते बिहान 9 बजे सुरु हुने छ। साथै यो खेलको पुरस्कार वितरण समारोह सोही दिन गरिने ब्राइट फ्युचर का प्रशासकिय प्रमुख दीपक पौडेल ज्यू ले जानकारी दिनु भयो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत