मङ्लबार, बैशाख ८, २०८३

घुस खानेलाई हर्क साम्पाङले बाटोमा घिसार्ने


कान्तिपथ


धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो क्षेत्रभित्र कसैले घुस मागेको थाहा पाए ‘बाटोमा घिसार्ने’ चेतावनी दिएका छन्।

स्थानीय विकास–निर्माणका काममा आफैँ खटेर छुट्टै परिचय बनाएका मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत घुस नखान कडा चेतावनी दिएका हुन्।

उनले भनेका छन्, ‘धरानभित्र कसैले घुस मागेको थाहा पाएँ भने बाटोमा घिसार्छु।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत