सोमवार, चैत्र ३०, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • कैदी श्रीमान भेट्न मन्त्री श्रीमती झण्डावाला गाडी लिएर कारागारमा

कैदी श्रीमान भेट्न मन्त्री श्रीमती झण्डावाला गाडी लिएर कारागारमा


कान्तिपथ


नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं भूमि तथा सहकारी विकास मन्त्री रञ्जिता श्रेष्ठ झण्डावाला सरकारी गाडी लिएर कैदी भेट्न कारागार पुगेकी छन्। टीकापुर घटनामा दोषी ठहर भएका जेलमा रहेका आफ्ना पति रेशम चौधरीलाई भेट्न डिल्लीबजारस्थित सदरखोर पुगेकी हुन्।

सर्वोच्च अदालतले मंगलबार रेशमलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत