सरकारले प्रेस काउन्सिलाई संचार क्षेत्रको अनुगमन गर्ने बलियो संचनाका रुपमा विकास गर्न मिडिया काउन्सिलमा रुपान्तरण गर्ने तयारी गरेको छ । नयाँ कानुनमार्फत् प्रेस काउन्सिललाई मिडिया अनुगमनको बलियो संरचनाका रुपमा विकास गर्दै मिडिया काउन्सिल बनाउने सरकारको नीति तथा कार्यक्रममा छ ।
यस्तै नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर एकीकृत प्रशारणका रुपमा संचालनमा ल्याउने घोषणा पनि सरकारको नीति तथा कार्यक्रममार्फत गरिएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ