बुधबार, चैत्र २५, २०८२

सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अघि बढाउने


कान्तिपथ


 सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढाउने भएको छ । 

शुक्रबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढाउने बताएका हुन् । 

साथै, प्रादेशिक विमास्थलको अध्ययन गरि निर्माण कार्य अगाडि बढाउने राष्ट्रपति रामचन्द्र पौडेलले बताए । ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत