शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • खेलकुद
  • म्यानचेस्टर सिटीले लगातार तेश्रो पटक उचाल्यो इंग्लिस प्रिमियर लिगको उपाधि

म्यानचेस्टर सिटीले लगातार तेश्रो पटक उचाल्यो इंग्लिस प्रिमियर लिगको उपाधि


कान्तिपथ


म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। योसँगै सिटीले लगातार तेस्रो सिजनमा लिगको उपाधि हात पारेको हो।

शनिबार राती भएको खेलमा उपाधि दाबेदार आर्सन नटिङ्घम फरेस्टसँग १–० ले पराजित भएपछि सिटी तीन खेल अगावै च्याम्पियन बनेको हो।

सिटीले तीन खेल अगावै जीत हासिल गरेर उपाधिमा ह्याट्रिकसमेत मारेको छ।

शीर्ष स्थानको सिटीले अंक तालिकामा ३५ खेलबाट ८५ अंक जोडेको छ। अन्तिम खेलअघि दोस्रो स्थानको आर्सनलको ३७ खेलबाट ८१ अंक छ। सिटी ६ वर्षमा पाँचौं पटक च्याम्पियन बनेको छ र अब ऐतिहासिक ट्रेबल जित्ने मौका छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत