आगामी आर्थिक वर्ष २०८०-८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले पशुपन्छीको महामारी नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गर्न, आगामी आर्थिक वर्ष विभिन्न रोगका आवश्यक करिब ६ करोड ६० लाख भ्याक्सिन स्वदेशमै उत्पादन गर्न आवश्यक रकम ब्यवस्था गरिएको बताएका छन्।