सभामुख देवराज घिमिरले रास्वपाका सांसद शिशिर खनालले बोलेको प्रधानमन्त्री ‘भैँसी चढेर आएको’ शब्दावली रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।
सांसद खनालले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण सकेर फर्किदा पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट आउने अपेक्षा गरेकोमा भैसी चढेर आएको भविव्यक्ति दिएका थिए ।
उक्त अभिव्यक्तिमा माओवादी केन्द्रका सचेतक हितराज पाण्डेले नियमापति गरेपछि सभामुखले उक्त ‘भैँसी चढेर आएको’ सब्दावली जसले बोलेको भएपनि रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ