बुधबार, चैत्र २५, २०८२

अत्यधिक गर्मी बढेसँगै नेपालगन्जका विद्यालयमा बिदा थप


कान्तिपथ


नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्ज क्षेत्रका सबै विद्यालयको गर्मी बिदा बढाएको छ ।

नेपालगन्ज उपमहानगरपालिका एक सूचना जारी गर्दै गर्मी बढ्दै गएकाले नेपालगन्जका निजी तथा संस्थागत विद्यालयको बिदा ३१ गतेसम्म बढाएको छ ।

सूचनामा जल तथा मौसम विभागको सूचना अनुसार अझै पाँच दिनसम्म तातो हावा तथा लु चल्ने भएकाले जेठ ३१ गतेसम्म विद्यालय पठनपाठन बन्द गर्ने निर्णय गरेको जारी सूचनामा उल्लेख छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत