शुक्रबार, चैत्र २७, २०८२

बजेटमाथि सांसदहरूको बोल्ने क्रम सकियो, भोलि अर्थमन्त्रीले जवाफ दिने


कान्तिपथ


आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि सांसदहरूको बोल्ने क्रम सकिएको छ। आइतबार सभामुख देवराज घिमिरेले राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)मा सांसदहरूले बोल्ने क्रम सकिएको जानकारी गराएका छन्।

सभामुख घिमिरेका अनुसार प्रतिनिधिसभाको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने छ।

उक्त बैठकमा बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. प्रकाश शरण महतले दिने कार्यसूची रहेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत