शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ बिहिबार

प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ बिहिबार


कान्तिपथ


संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीलाई सुनुवाइका लागि आगामी बिहीबार बोलाउने निर्णय गरेको छ ।

समितिको आज बसेको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित कायममुकायम न्यायाधीश कार्कीलाई बिहीबारको बैठकमा उपस्थित हुन आमन्त्रण गर्ने निर्णय गरेको छ ।

आफूविरुद्ध परेका उजुरीबारे स्पष्ट पार्न उहाँलाई बिहीबार र भोलिपल्ट समिति सदस्यहरुले उजुरकर्ताहरुसँग छलफल गर्ने कार्यक्रम तय भएको छ ।

कार्कीविरुद्ध समितिमा २९ वटा उजुरी परेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत