शुक्रबार, चैत्र २७, २०८२

इतिहास कै ठुलो साझेदारी बनाएर आउट भए दुवै ओपनर


कान्तिपथ


आईसीसी विश्वकप छनोट अन्तर्गत जारी जिम्बावेविरुद्धको खेलमा नेपालले दुवै ओपनर गुमाएको छ ।

हरारे मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर कुशल भुर्तेल ९५ बलमा १३ चौका र २ छक्का प्रहार गर्दै ९९ रनमा आउट भएका थिए । उनी कीर्तीमानी शतक बनाउन १ रनले चुके । कुशल विलिटन मासाकादजाको बलमा बोल्ड भएका थिए ।

यस्तै, आसिफ शेख सय बलमा ६६ रन बनाएर आउट भए । आसिफ पनि मासाकादजाकै बलमा क्याच आउट भए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत