शुक्रबार, चैत्र २७, २०८२

बिहीबार सार्वजनिक बिदा


कान्तिपथ


काठमाडौँ । सरकारले यही १४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदका अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको हो । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत