शुक्रबार, चैत्र २७, २०८२

दोस्रो बलमै करण केसीले दिलाए विकेट


कान्तिपथ


आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटमा आइतबार नेपालले संयुक्त अबर इमिरेट्स (यूएई) विरुद्व दोस्रो बलमै विकेट लिएको छ । नेपालका ओपनर बलर करण केसीले यूएईका ओपनर ब्याट्सम्यान आसिफ खान (शून्य रन)को विकेट लिएका हुन् ।

करणले आसिफलाई विकेटकिपर अर्जुन साउदमार्फत क्याच गराए । पहिलो विकेट गुमाउँदै यूएईले खातासम्म खोलेका थिएन । नेपाल र यूएईबीच सातौं वरीयताका लागि प्लेअफ चरणको खेल भइरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत