शुक्रबार, चैत्र २७, २०८२

त्रिभुवन आर्मीको लगातार दोस्रो जित


कान्तिपथ


काठमाडौँ । सातौँ राष्ट्रिय क्लब एनभिए राष्ट्रिय भलिबल प्रतियोगितामा उपाधिको दाबेदार टिपटप हेल्प नेपालले विजयी सुरुवात गर्दा विभागीय क्लब त्रिभुवन आर्मीले लगातार दोस्रो जित निकालेको छ ।

आइतबार भएको खेलमा हेल्प नेपालले शैलुङलाई र आर्मीले दावाली मिलनलाई पराजित गरेको छ । हेल्प नेपालले सैलुङमाथि ३–० को सोझो सेटमा पराजित गर्‍यो ।

दोस्रो खेलमा विभागीय क्लब त्रिभुवन आर्मी क्लबले दावाली मिलनलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । यो आर्मीको प्रतियोगितामा लगातार दोस्रो जित रहेको छ । आर्मी शनिबार भएको खेलमा शैलुङलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत