अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘कृ’ बाट नेपाली फिल्म उद्योगमा अभिनय शुरु गरेकी अदिति बुढाथोकी यो फिल्ममा अभिनय गरेपछि उनको नेपाली फिल्म उद्योगमा एकाएक चर्चा भएको थियो । अदितिले मोडलिङ हुँदै रजतपटमा पदार्पण गरेकी हुन् । उनी अझै पनि मुम्बईमा भारतीय मोडलिङमा रमाइरहेकी छिन् । अदिति इन्स्टाग्राममा निकै नै सक्रिय छिन् । उनले इस्टाग्राममा आकर्षक तस्बिर सेयर गरिरहेकी हुन्छिन् । यिनै तस्बिरले उनको बेलाबेलामा भारतीय मिडियामासमेत चर्चा हुन्छ । हालै उनले इन्स्टाममा सार्वजनिक गरेको पोस्टमा उनी मालदिभ्सको समुन्द्री तटहमा बोल्ड अवतारमा पहेँलो बिकिनीमा देखिएकी छन् l



देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ