बुधबार, चैत्र २५, २०८२

`जय हो´ को ट्रेलर सार्वजनिक (भिडियो)


कान्तिपथ


फिल्म ‘जय हो’को ट्रेलर सार्वजनिक गरिएको छ ।  भाद्र ८ गतेलाई रिलिज मिति तय गरिएको फिल्म ट्रेलर आज रिलिज गरिएको हो ।  ट्रेलरमा फिल्मका कलाकारहरू माओत्से गुरुङ, अर्पण थापा, निशा अधिकारी, केकी अधिकारी र सलोन बस्नेतलाई देखाइएको छ । सलोन-सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक टेक पौखरी राई हुन् ।फिल्ममा सुरेश न्यौपानेको पटकथा लेखन, सौरभ लामाको डीओपी, शम्भुजित बाँस्कोटा र सागर आलेको संगीत, बनिश शाहको सम्पादन, सम्राट् बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाँको भीएफएक्स छ ।फिल्मको निर्मातामा अष्ट्रेलियाका व्यवसायी राज के अधिकारी र सुरज सरकार रहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत