बुधबार, चैत्र २५, २०८२

नायिका निता ढुङ्गानालाई पितृ शोक


कान्तिपथ


नायिका निता ढुङ्गानालाई पितृ शोक परेको छ । गत शनिवार उनका बुबा सोमप्रसाद ढुङ्गानाको  निधन भएको हो। ८० वर्षको उमेरमा निताका बुबाको निधन भएको हो ।उनका पिताप्रति सिनेमाकर्मी तथा शुभचिन्तकहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।बाल्यकालमै आमा गुमाएकी निता बुबासँग नजिक थिइन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत