बुधबार, चैत्र २५, २०८२

युट्युब ट्रेन्डिङमा फिल्म `एक भगवत् गीता´ को ट्रेलर


कान्तिपथ


झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’ को ट्रेलर युट्युब ट्रेन्डिङमा परेको छ  ।ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलर रिलिजको दुई दिनमै युट्युबको १८ औँ ट्रेन्डिङमा परेको हो । सकारात्मक प्रतिक्रिया कमेन्टमा पाइरहेको फिल्मको ट्रेलरलाई हाल सम्म ४ लाख माथि दर्शकले हेरिसकेका छन् । 

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र मधेस समुदायको कथावस्तुलाई समेटिएको छ । सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् ।  फिल्मको संवाद झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढुङ्गेल र कृष्णको पटकथा परिक्षेद र पुरुषोत्तमले लेखेका हुन्  । फिल्म भदौ २९ गतेबाट प्रदर्शनमा आउँदै छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत