शनिबार, अशोज १३, २०८०

एसिया कप खेलेर फर्केको क्रिकेट टोलीको भव्य स्वागत (फोटोफिचर)


कान्तिपथ


काठमाडौँ I पहिलो पटक एसिया कप खेलेर आएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई एयरपोर्टमा आज भव्य स्वागत गरिएको छ ।  

ब्यान्ड बाजा सहित एयरपोर्टमा श्रीलङ्का बाट फर्किएको टोलीलाई स्वागत गरिएको हो । नेपालले भारत र पाकिस्तानसँग एसिया कपमा प्रतिस्पर्धा गरेको थियो। 

पहिलो पटक क्रिकेटको पावर हाउससँग भिडेको नेपाल दुवै खेलमा पराजित भएको थियो। तर नेपालले दुवै खेलमा विश्व क्रिकेटको ध्यान खिचेको छ।

पाकिस्तानसँगको खेलमा नेपाली बलरले राम्रो सुरुवाती बलिङ गरेका थिए भने भारतसँगको ब्याटिङ यादगार बनेको थियो । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत