शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • खेलकुद
  • बालोन डी’ओर अवार्डका प्रारम्भिक सूची सार्वजनिक : ३० जना भित्र परेनन् रोनाल्डो

बालोन डी’ओर अवार्डका प्रारम्भिक सूची सार्वजनिक : ३० जना भित्र परेनन् रोनाल्डो


कान्तिपथ


सन् २०२३ को बालोन डी’ओर अवार्डका लागि ३० जना खेलाडीको सर्टलिस्टमा गरिएको छ। जसमा पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो छैनन्।

सूचीमा इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीका सात खेलाडी र प्रिमियर लिगमा १२ खेलाडी परेका छन्। अर्जेन्टिनाका कप्तान लिओनील मेसी विश्वकप जितिसकेपछि आफ्नो कीर्तिमानी आठौं बालोन डी’ओर जित्नका लागि सबैभन्दा बलिया खेलाडी हुन्।

गत वर्ष साउदी क्लब अल-नासर गएका पाँच पटकका अवार्ड विजेता रोनाल्डो सन् २००३ पछि पहिलो पटक मनोनयनमा परेका छैनन्।

प्रारम्भिक खेलाडीको सूची :

जोस्को ग्वार्डिओल – म्यानचेस्टर सिटी

जमाल मुसियाला – बायर्न म्युनिख

आन्द्रे ओनाना – म्यानचेस्टर युनाईटेड

करिम बेन्जिमा – अल इत्तिहाद

मोहमद सलाह – लिभरपुल

बुकायो साका – आर्सनल

केभिन डी ब्रुइन – म्यानचेस्टर सिटी

जुड बेलिङघम – रियल मड्रिड

रेन्डल कोलो मुआनी – पीएसजी

बर्नार्डो सिल्भा – म्यानचेस्टर सिटी

ख्विचा क्वारत्सखेलिया – नापोली

निकोलो बरेला – इन्टर मिलान

एमिलियानो मार्टिनेज – एस्टन भिल्ला

रुबेन डायस – म्यानचेस्टर सिटी

एर्लिङ हालान्ड – म्यानचेस्टर सिटी

मार्टिन ओडेगार्ड – आर्सनल

इलके गुन्डोगन – बार्सिलोना

यासीन बौनौ – सेभिल्ला

जुलियन अल्वारेज – म्यानचेस्टर सिटी

भिनिसियस जुनियर – रियल मड्रिड

रोड्री – म्यानचेस्टर सिटी

एन्टोनी ग्रिजम्यान – एट्लेटिको मड्रिड

लियोनल मेस्सी – इन्टर मियामी

लुटोरो मार्टिनेज – इन्टर मिलान

रोबर्ट लेवान्डोस्की – बार्सिलोना

किम मिन जे – बार्यन म्युनिख

लुका मोड्रिक – रियल मड्रिड

केलियन एमबाप्पे – पीएसजी

ह्यारी केन – बायर्न म्युनिख

विक्टर ओसिम्हेन – नापोली



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत