शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • चीन भ्रमणका एजेन्डाबारे पूर्वप्रधानमन्त्रीहरुसँग प्रधानमन्त्रीको छलफल

चीन भ्रमणका एजेन्डाबारे पूर्वप्रधानमन्त्रीहरुसँग प्रधानमन्त्रीको छलफल


कान्तिपथ


काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न चीन भ्रमणका  विषयमा छलफल गर्नुभएको छ ।

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, नेपाल सरकारका परराष्ट्र मन्त्री, पूर्व परराष्ट्र मन्त्रीहरू लगायतसँग प्रधानमन्त्रीले छलफल गर्नुभएको हो  ।

प्रधानमन्त्री प्रचण्डले आज साँझ परराष्ट्र विज्ञहरुसँगसमेत  छलफल  गर्दै हुनुहुन्छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत