शुक्रबार, मंसिर १५, २०८०

फिल्म ‘नाङ्गो गाउँ’ को सिक्वेल बन्ने


कान्तिपथ


फिल्म ‘नाङ्गो गाउँ’ को सिक्वेल बन्ने भएको छ ।  निर्माता हिमाल कडरिया र लेखक तथा निर्देशक दीपेन्द्र लामाबिच सिक्वेल बनाउने सहमति भएपछि सोमबार फिल्मको थिम पोस्टर सार्वजनिक गरिएको हो ।

‘नाङ्गो गाउँ २’ शीर्षक रहने फिल्मलाई ‘अ पोलिटिकल कमब्याक’ भनिएको छ । फिल्ममा ‘नाङ्गो गाउँ’कै स्टारकास्ट दोहोरिनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत